जेठ १५,२०७७ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको सुरुवात बाटै मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा ०७७/०७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको सुरुवातमै मेलम्चीको पानी वितरण गर्न बजेटको व्यवस्था गरिएको बताएका हुन् । सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम सुरु गर्न ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षभित्र नै मेलम्ची खानेपानी आयोजनाको आधारभूत निर्माण कार्य सम्पन्न गरिने पनि मन्त्री खतिवडाले बताएका
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक