Trending :
 
अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

नेपालसहित २५ मुलुकलाई ऋणमा सहुलियत दिने अन्तर्राष्ट्रिय मुद्रा कोषको घोषणा

बैशाख २, २०७७ काठमाडौं । नेपालसहित २५ विकासशील मुलुकलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सहुलियत घोषणा गरेको छ । नेपालसहित कम आयस्रोत भएका गरिब मुलुकहरुलाई तत्काल सहायता स्वरुप उपलब्ध गराउन खोलिएको कोष सीसीआरटीमार्फत सहायता उपलब्ध गराइने भएको छ । सहायता अन्तर्गत आईएमएफबाट लिएको ऋणको दायित्व पुरा गर्न मुलुकहरुले कोषको उपयोग गर्न सक्ने भएका छन् । पहिलो चरणमा यस्तो सहायता ६ महिनासम्मका लागि घोषणा गरिएको आईएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालीना जर्जियवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक