Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

शुक्रबार दिउँसो ललितपुरका केही स्थानमा विद्युत कटौती हुने

माघ ५, २०८० काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ललितपुरका केही स्थानमा शुक्रबार विद्युत कटौती गर्ने भएको छ। लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने केही स्थानमा शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म विद्युत कटौती गरिने प्रधिकरणले जनाएको छ।