भदौं ३, २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा संसद्को अवरोध हटाउने विषयमा छलफल भएको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । य