लाईफस्टाइल पृष्‍ठ
प्रमुख समाचार
 

चिसोले छातीमा कफ जम्दा गरिने घरेलु उपचार

चिसो सुरु हुनासाथै रुघाखोकी लाग्नु र घाँटी खराब हुनु आम समस्या हो। यसबाहेक चिसो मौसममा धेरै हुने अर्को समस्या छातीमा कफ जम्ने हो। छातीमा कफ जम्नाले सास फेर्न मात्रै समस्या हुँदैन, यसले अरु धेरै समस्याहरु जन्माउँछ। यसबाट छुटकारा पाउनको लागि मानिसहरुले विभिन्न किसिमका औषधिको सेवन गर्छन्। तर, कुनै सफलता हात पर्दैन। आज हामी तपाईंलाई केही घरेलु उपायहरु बताउन गइरहेका छौं जसले कफ जम्ने समस्यालाई सजिलै समाधान गर्छ।