Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

पशुमा देखिएको लम्पी स्किन रोगबाट साढे ३३ अर्बको क्षति

असार १७, २०८० काठमाडौं । पशुमा देखिएको लम्पी स्किन रोगबाट साढे ३ महिनामै ३३ अर्ब ५१ करोड नोक्सानी भएको एक तथ्यांकले देखाएको छ । नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनअनुसार रोग लागेका ६ लाख ८२ हजार ८० पशुबाट उक्त नोक्सानी देखिएको हो ।