Trending :
 
अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

उपचुनावका लागि निर्वाचन आयोगलाई २५ करोड निकासा

भदौ २२, २०७६ काठमाडौं । सरकारले उपचुनाव गराउन निर्वाचन आयोगलाई २५ करोड रुपैयाँ उपलब्ध गराएको छ । प्रतिनिधिसभाका १, प्रदेशसभाका ३ र एक मेयरसहित स्थानीय तहका ४७ स्थानमा मंसिर १४ मा उपनिर्वाचन हुँदै छ । आयोगले उपचुनाव गराउन आवश्यक ३९ करोड रुपैयाँ सरकारसित माग गरेको थियो । सरकारले मागभन्दा १४ करोड रुपैयाँ कम रकम निकासा गरेको हो ।

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक