खेलकुद पृष्‍ठ
प्रमुख समाचार
 

आइपीएलमा लखनऊ सुपर जायन्टसलाई १९४ रनको लक्ष्य

चैत ११, २०८० काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्टसलाई १९४ रनको लक्ष्य दिएको छ । जयपुरमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९३ रन बनायो ।