खेलकुद पृष्‍ठ
प्रमुख समाचार
 

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाः उपाधिका लागि नेपाल र पपुवा न्युगिनी भिड्दै

फागुन ३०, २०८० काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि बुधबार नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बीच भिडन्त हुँदैछ। नेपाल र पीएनजीबीचको फाइनल खेल बिहान ११ः४५ बजे सुरु हुनेछ।