Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

उत्तर कोरियाली नेता किमद्वारा अमेरिकालाई शिखर वार्ताको आह्वान

एजेंसी, उत्तर कोरियाली नेता किमजोङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पालाई नयाँ शिखर वार्ताको आह्वान गरेका छन् । अमेरिकी सदन ह्वाइट हाउसका अनुसार किमले शिखर वार्ताका लागि राष्ट्रपति ट्रम्पलाई सद्भावपूण पत्र पठाएका छन् । यसैवर्षको जुनमा सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्तापछि उत्तरले पहिलो पटक अर्को शिखर वार्ताको आह्वान गरेको हो।