माघ २९,२०७६ काठ्माण्डौं । लोक तथा दोहोरी गायिका सर्मिला तामाङको गीति कोसेली हावा चल्यो सिरीरी गीतको विमोचन गरिएको छ । काठ्माण्डौको बौद्ध स्थिति डिग इन रेटुरेन्टमा एक औपचारिक कार्यक्रमका विच म्यूजिक भिडियो सहितको नयाँ लोक दोहारी गीत विमोचन गरिएको हो । गायक तथा सर्जक सर्मिला तामाङले शव्द तथा लय संकलन रहेको उक्त गीतमा गायक सर्मिला तामाङ र पाशाङ लामाले स्वर भरेका छन्।