लाईफस्टाइल पृष्‍ठ
प्रमुख समाचार
 

यदि तपाईं सफल जिन्दगी जिउन चाहनुहुन्छ भने यसो गर्नुहोस्

यदि तपाईं सफल जिन्दगी जिउन चाहनुहुन्छ भने सर्वप्रथम सफलताको परिभाषा जान्नुहोस् । तपाईंको चाहना के हो ? पैसा, मित्र, अथवा मृत्युपछि सबैले प्रशंसा गर्ने जीवन ? उद्देश्य निश्चित गर्नुहोस आफ्नो जिन्दगीमाथि कहिले घोत्लिनु भएको छ ? जीवनमा के बन्छु भन्ने लागेको छ ? जीवनको परिभाषा के हो र यसमा तपाईंको भूमिका के हो ? यसबारेमा हरेकले सोच्नुपर्छ । तपाईं अत्यधिक पैसा कमाउन चाहनुहुन्छ ? एउटा चिटिक्क परेको घर, सफल व्यवसाय, सुविधायुक्त कार चाहनुहुन्छ ? अथवा यदि सिर्जनशील हुनुहुन्छ भने तपाईंको ध्यान समस्या सम