फागुन १८, २०७९ काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर एक लाख दुई हजार तीन सय रुपैयाँमा पुगेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज हिजोको जस्तै तोलामा एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक