हलिउड फिल्मका लागि नग्न दृश्य असहज विषय होइनन् । अधिकांशले त्यस्ता दृश्यका लागि नाईं नास्ती पनि गर्दैनन् । यसको मतलब यो होइनकी हलिउड कलाकारहरू जुनकुनै फिल्मका लागि नग्नता पस्कन तयार हुन्छन् । उनीहरूले फिल्मको स्क्रिप्ट अनुसार गर्ने र नगर्ने निर्णय लिन्छन् ।