विचार/ब्लग पृष्‍ठ
प्रमुख समाचार
 

राष्ट्रियतालाई जोगाउन यसकारण एमसिसि उपयुक्त देखिदैन्

रमेश कुमार बस्नेत : एमसिसि को स्थापना चीनको विरोधको रणनीति संग जोडिएको छ । तात्कालिन सोभियत संघको विघटन भएपछि विश्वभरी एकाधिकार जमाउने सपनामा उत्सव मनाईरहेको अमेरीकामा सन् २००२ तिर आर्थिक मन्दीमा फस्न पुग्यो । चीनले अफ्रिकाको विकास तथा पूर्वाधार निर्माणमा लगानीको मात्रा विशाल बनाईसकेको थियो र एशिया तथा ल्याटीन अमेरीकामा पनि त्यसको लगानी तिब्र रुपमा विस्तार भैरहेको थियो। चीनसंग सिधा टक्कर लिनका लागि अमेरीकालाई अर्को विकल्पमा जानै पर्ने स्थिति महशुस भयो। यसैका लागि त्यसले सन् २००४ मा ‘मिलेनियम