Trending :
 
अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

कृषक परिचयपत्र ३ वर्षमा केवल १० हजारले मात्र पाए

सरकारले आर्थिक वर्ष ०७१/७२ बाट सुरु गरेको कृषक परिचयपत्र वितरण कार्यक्रम ३ वर्ष बितिसक्दा पनि सबै जिल्लाका कृषकहरुले प्राप्त गर्न सकेका छैनI हालसम्म १० जिल्लाका केवल १० हजार किसानले मात्र उक्त परिचयपत्र पाएका छन्। मन्त्रालयले परिचयपत्रमार्फत किसानको वर्गीकरण गरी बीउ, बाली, मल, उपकरण, पशु तथा दुग्ध उत्पादन, ऋण लगायातका क्षेत्रमा अनुदान, सहायता तथा सहुलियत प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम संचालनमा ल्याएको थियो।

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक