आज एभरेष्ट बैंक सहित तीन कम्पनीको हकप्रद भर्ने अन्तिम दिन रहेको छ । आज एभरेष्ट बैंक, पूर्णीमा विकास बैंक र गुडविल फाइनान्सको हकप्रद भर्ने अन्तिम दिन हो । एभरेष्ट बैंकले गत असार १८ गते देखि तीन शेयर बरावर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो। बैंकले प्रति शेयर १०० रुपैयाँ बराबरको दरले एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रदबाट बिक्री गरेको हो। असार ६ गतेसम्म कायम भएका शेयर धनीले एभरेष्टको हकप्रद किन्न पाउने निष्कासन तथा विक्री प्रवन्धक एनआबिएल क्यापिटलले यसअघि नै उल्लेख गरेक
भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह
फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक