आस्था बिशेष पृष्‍ठ
प्रमुख समाचार
 

जनउभारको साथ पाएका कुलमान घिसिङ...!

आज म नयाँ कुरा जानकारी दिनेछु । कुलमान घिसिङ र अमनलाल मोदी बिचको बिबाद ‘बिजुलीको तारको भएको ’ समाचार बाहिर आएको छ, यो कुरा बिल्कुल झुट हो । अमनलालको निर्बाचन क्षेत्रमा देखिएको बिद्युत बिस्तारको काम मुख्य कारण होइन । कुलमान घिसिङलाई बिद्युत प्राधिकरणबाट हटाउन सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरु यो सरकार गठनको शुरुकै दिनदेखि नै क्रम्मर कसेर लागेका थिए र छन् । जनार्दन शर्मा, भीम रावल बाहेक सबैजसोले कुलमानलाई हटाउन पार्टी नेतृत्वलाई भरपुर दबाब दिइरहेका छन् । तपाईलाई लाग्ला, के यो कुरा साँचो हो? अब